Balen shah's entry into the lalita niwas | lalita niwas baluwatar scandal | #spe

Sujan Pokhrel : Explainers
Sujan Pokhrel : Explainers
281.3 هزار بار بازدید - 12 ماه پیش - Balen shah's entry into the
Balen shah's entry into the lalita niwas | lalita niwas baluwatar scandal MAFIAS of lalitaniwas land scandal | Balen shah & lalita niwas | #spe #balen #shah #lalita #niwas #kanda #ललिता #निवास #जग्गा #प्रकरणको #रहस्य

Facebook -: https://www.facebook.com/profile.php?...
Gmail -: [email protected]
yuvaraj koirala interview;- https://www.youtube.com/live/-LUjjBwA...

0:00 In depth story about Lalita niwas land scandal
1:00 Balen shah lalita niwas kanda
1:40 Reality of Lalitaniwas baluwatar scandal
2:35 subarna shumsher & lalita niwas
3:15 King mahendra shah connection in lalita niwas
4:12 Lalita niwas land adhigrahan by king mahendra
5:25 king birendra shah and lalita niwas
5:55 Lalitaniwas bhrastachar start
7:20 biggest corruption in lalitaniwas baluwatar land
9:20 Madhav kumar nepal & lalitaniwas scandal
10:10 Baburam bhattarai scandal in lalitaniwas kanda
12:30 Prachanda sarkar lalitaniwas kanda
13:50 Balen shah team in lalita niwas kanda
14:30 THE END

ललितानिवास भनेर चिनिने बालुवाटारको जग्गा 1988 सालमा राणा प्रधानमन्त्री भिम शमशेर जबराले आफ्नो नाउमा किनेका थिए। 299 रोपनी 9 आना क्षत्रफल भएको यो जग्गामा पछि एउटा भब्य दरबार बनाइयो, त्यो दरबारको नाम राखियो ललिता निवास। यो दरबार चै भीमशमशेरका छोरा हिरण्यशमशेर, हिरण्यका छोरा सुवर्णशमशेरको लागि बनाइएको थियो, खासमा यो जग्गाको नाम ललिता निवास भनेर पनि यहि दरबारको कारणले रहन गएको थियो।  भिमशमशेरबाट यो जग्गा नामसारी हुँदै उनका छोरा हिरण्य षमषेरको नाममा आयो, फेरि हिरण्ड्य शमशेरका नामबाट पनि उनका छोरा शुबर्ण शमशेरको नाउमा आयो।

शुबर्ण शमशेर राणा परिवारका भएपनी नेपाली काङ्ग्रेसका एउटा जल्दोबल्दो नेता थिए, 2007 सालको क्रान्तिमा पनि सुवर्ण शमशेरले ठूलो योगदान दिएका थिए। प्रजातन्त्र पछि 2015 सालमा संसदिय निर्बाचन भएर बिपि कोइराला प्रधानमन्त्री बनेको बेला सुवर्ण शमशेर उपप्रधान तथा अर्थमन्त्री सम्म बनेका थिए। 2016 सालमा सरकारले बिर्ता उन्मुलन ऐन ल्याउछ जसअनुसार ब्यक्तिको नाउमा हुनुपर्ने जग्गाको हदबन्दी तोकिन्छ र हदबन्धी भन्दा बढी भएको जग्गा सरकारले लिने सिस्टम बनाइन्छ। यो कानुनअनुसार  ललिता निवास पनि सरकारी बन्ने सम्भावना थियो । त्यसैले कानुनबाट जोगिन 2017 सालमा सुवर्ण शमशेरले ललिता निवासलाइ आफ्ना 3टा छोटा श्रीमती र आफु गरेर 5 भागमा अंश लाउछन।
12 ماه پیش در تاریخ 1402/04/31 منتشر شده است.
281,396 بـار بازدید شده
... بیشتر