घरमै बसिबसी कोरियन भाषा सिकौ| पहिलो दिनमा सिक्न पर्ने बेसिक कक्षा | first day | J.N Sir Korean Class

JN Sir Korean
JN Sir Korean
828.5 هزار بار بازدید - 3 سال پیش - घरमै बसिबसी कोरियन भाषा सिकौ|
घरमै बसिबसी कोरियन भाषा सिकौ| पहिलो दिनमा सिक्न पर्ने बेसिक कक्षा | first day | J.N Sir Korean Class

यदि तपाईं EPS System बाट कोरिया जान चाहानुहुन्छ भने एउटै मात्र विकल्प  भनेको JN SIR  को कोरियन भाषा क्लास हो ;जहाँ बाट आजसम्म हजारौं युवाले आफ्नो भबिस्य सुनिश्चित गरिसके भने कैयौ युबा कोरियन भाषा सिकि आफै प्रशिक्षक भै आफ्नै इन्स्िटच्युट खोली स्वदेश मै आयआर्जन गरिरहनु भएको छ ; हामी कुरा मात्र हैन काम गरि देखाउछौ प्रमाण सहित........  We trust in result ..... जहाँ बाट तपाईंको भबिस्य सुनिश्चित छ । तपाइको कोरिया जाने सपना हामी ग्यारेन्टी गर्छौ।
अब कोरिया जाने Try हैन Sure गरौ। सिट सिमित छ समयमै सम्पर्क गर्नुहुन आग्रह गर्दछौ।
NOTE :- 2017 र 2019 मा नेपाल मै उत्कृष्ट नतिजा प्राप्त । साथै बुक writer  बाटै प्रशिक्षण गराइने।
💌 सम्पर्क :- JN  Sir 9861177276// 9806917190
💍 बुटवल ट्राफिक चोक
3 سال پیش در تاریخ 1400/10/07 منتشر شده است.
828,582 بـار بازدید شده
... بیشتر