काँग्रेसमा आरजु शक्तिशाली ! गगन र विश्वप्रकाशको ‘इग्नोर’ आरजु आफैं मन्त्री बन्ने !

Sagarmatha TV
Sagarmatha TV
12.2 هزار بار بازدید - 4 هفته پیش - नेपाली कांग्रेस र नेकपा एमालेको
नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारमा मन्त्रालय भागबण्डाको विषय लगभग टुङ्गोमा पुुगेको छ । एमालेले आफ्नो भागमा परेको मन्त्रालयमा सक्रिय, विश्वाससिलो, परिणाममुखी र निर्देशन पालना गर्ने नेताहरुलाई मन्त्री बनाउने भएपनि कांग्रेसले भने यसपटक राम्रालाई भन्दा पनि आफ्नालाई र मन्त्री बन्न भाग नपुगेकाहरुलाई सरकारमा सहभागी गराउने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा ओली नेतृत्वको कार्यकालमा अवसर नपाएका र निकटकालाई सरकारमा पठाउने र आफ्नो कार्यकालमा सक्षम व्यक्तिहरु छनोट गरेर मन्त्रिपरिषद विस्तार गर्ने रणनीतिमा छन् ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel:  sagarmathatvnepal
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook: Facebook: stvnepal
4 هفته پیش در تاریخ 1403/04/22 منتشر شده است.
12,254 بـار بازدید شده
... بیشتر