Ma Bhanda Ni | Latest Song By Melina Rai|| Adhunik Sentimental Song

Ekka Company
Ekka Company
19.2 میلیون بار بازدید - 8 سال پیش - New Nepali Adhunik Sentimental Song
New Nepali Adhunik Sentimental Song 2075/2018
Song : Ma Bhanda Ni...
Singer Melina Rai
Lyrics : Surendra Maharjan "Amar"
Music : Raaz Kumar
Arranger : Pushkar Sunuwar
Music Label : M-Series Entertainment
म भन्दा नि धेरै राम्री थिई होला र त
मैले भन्दा धेरै माया दिई होला र त
मलाई छोड्ने यती ठुलो निर्णय लियौ
धोका दिई धोका तिमी धोकेबाज भयौ ।

न त जीवन एक्लै कट्छ , न त तिम्रो माया घट्छ
जती बिर्सु भन्यो त्यती तिम्रो याद झनै बढ्छ
म भन्दा नि धेरै लायक थिई होला र त
मैले भन्दा धेरै खुशी दिई होला र त
मलाई छोड्ने यती ठुलो निर्णय लियौ
धोका दिई धोका तिमी धोकेबाज भयौ ।

बरु पिडा मलाई नै होस् , आशु पनि मेरै नै झरोस
तिमी खुशी हुनु सधैं तिम्लाई दुखी देख्न नपरोस
म भन्दा नि धेरै राम्री थिई होला र त
मैले भन्दा धेरै माया दिई होला र त
मलाई छोड्ने यती ठुलो निर्णय लियौ
धोका दिई धोका तिमी धोकेबाज भयौ ।
Contact : http://www.mseriesentertainment.com/
Copyright of this video is with M Series Entertainment
8 سال پیش در تاریخ 1395/06/15 منتشر شده است.
19,224,704 بـار بازدید شده
... بیشتر