Nepali Christian Testimony Video | काटछाँट र निराकरण हुँदाको सिकाइ

212 بار بازدید - 2 سال پیش - के तपाईं अन्तिम दिनमा परमेश्‍वरको
के तपाईं अन्तिम दिनमा परमेश्‍वरको कार्यको खोजी गर्न र परमेश्‍वरको उद्धार स्वीकार गर्न इच्छुक हुनुहुन्छ?  यदि हो भने, कृपया मेसेन्जरमा हामीलाई सम्पर्क गर्नुहोस्।
Messenger: https://shurl.me/messenger-ne

Nepali Christian Testimony Video | काटछाँट र निराकरण हुँदाको सिकाइ

मुख्य पात्र एक अगुवा हुन्छिन्, र उनलाई कसैले सिस्टर लूले दाजुभाइ-दिदीबहिनीहरूको अघि धेरै जना अगुवाले व्यवहारिक काम गर्दैनन् र तिनीहरू झूटा अगुवा हुन् भन्‍ने गरेकी छिन् भनेर बताउँछन्। त्यो सुनेपछि, उनलाई के लाग्छ भने, सिस्टर लूले सामान्य प्रक्रिया अनुसार अगुवाहरूको बारेमा रिपोर्ट गर्नुको सट्टा, अगुवाहरूको पछाडि दाजुभाइ-दिदीबहिनीहरूलाई यसको बारेमा कुरा गरेकी हुनाले, सिस्टर लूले अगुवाहरूको आलोचना गरिरहेकी छिन् र उनमा अहङ्कारी स्वभाव छ। त्यसकारण, उनले सिस्टर लूको बारेमा अनुसन्धान गर्न थाल्छिन् र उनलाई चेतावनी दिन्छिन्, यसले गर्दा सिस्टर लूलाई हटाइन्छ। मुख्य पात्रको अगुवाले यो अवस्थाको बारेमा चाल पाएपछि, उनलाई सिस्टर लूलाई यसरी व्यवहार गरेकोमा निराकरण गरिन्छ, किनभने उनले सिस्टर लूलाई दमन गरिन् भनेर अगुवाले भन्छन्।  त्यसकारण, उनी सत्यताको खोजी गर्न र आफ्‍नै बारेमा चिन्तन गर्न परमेश्‍वरको अघि जान्छिन्। उनले यो काटछाँट र निराकरणबाट के-कस्ता पाठहरू सिक्छिन्? उनले आफ्‍नो बारेमा के ज्ञान प्राप्त गर्छिन्? पत्ता लगाउन भिडियो हेर्नुहोस्।
2 سال پیش در تاریخ 1401/08/12 منتشر شده است.
212 بـار بازدید شده
... بیشتر