त्रिभुवन विमानस्थलभित्रैको इन्धन भण्डारण र वरिपरिका बस्तीले हवाई सुरक्षामा जोखिम

Kantipur TV HD
Kantipur TV HD
20.9 هزار بار بازدید - ماه قبل - त्रिभुवन अन्तराष्टि्य विमानस्थलमा विपदमा उद्धार
त्रिभुवन अन्तराष्टि्य विमानस्थलमा विपदमा उद्धार संयन्त्र सौर्य एयरलाइन्स दुर्घटनामा कमजोर त देखियो नै यसका साथसाथै विमानस्थल वरिपरिका संरचनाले समेत थप जोखिम बढाइरहेको छ । त्रिभुवन विमानस्थलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सागठन-आइकाओको मापदण्ड समेत पूरा गर्न सकेको छैन । मापदण्ड विपरीतका संरचना हटाइएका छैनन् भने निर्माण हुनुपर्ने संरचनासमेत समयमा नबन्दा विमानस्थल र वरपरका बस्ती जोखिमपूर्ण बन्दै गइरहेका छन् । विमानस्थल भित्रै रहेको इन्धन भण्डारण डिपो, रनवे र ट्याक्सीवे बीचको दुरीले पनि मापदण्ड पुरा गर्न सकेका छैनन् । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : youtube.com/kantipurtvhd?sub_confirmation=1 Click here to Download our Apps: www.kantipurtv.com/apps Visit our Website: www.kantipurtv.com/ Facebook: www.faceabook.com/kantipurTVHD Twitter: twitter.com/kantipurtvhd Instagram: www.instagram.com/kantipurTVHD
ماه قبل در تاریخ 1403/05/05 منتشر شده است.
20,916 بـار بازدید شده
... بیشتر