Empadronamiento भनेको के हो? || के के कागज को आवश्यक पर्छ Empadronamiento बनाउन? || Nepali in spain

Nepali in Spain
Nepali in Spain
2.2 هزار بار بازدید - 4 هفته پیش - पोर्तुगल मा सेफ लक बन्द
पोर्तुगल मा सेफ लक बन्द भएको कारण अहिले धेरै जाना स्पेन आउने क्रम जारि छ,
र स्पेन मा आउने बितिकै गर्नु पर्ने पहिलो काम भनेको Empadronamiento बनाउने हो,
धेरै जाना ले पोर्तुगल लो सेफ लक र स्पेन को Empadronamiento एउटै हो भनेर सोचिरहनु भएको छ।
तेहि भएर यो भिडियो बनाएको छु, यो भिडियो मा Empadronamiento भनेको के हो र यो कागज बनाउन के के कागजात चाहिन्छ भनने बिसय मा कुरा गरेको छु, येदि तपाइ स्पेन मा नया हुनुन्छ अथवा स्पेन आउने सोच बनाउनु भएको छ भने यो भिडियो तपाइको लागि महत्वपुर्ण छ।
क्र्पया भिडियो अन्तिम सम्म हेरेर प्रतिकृया दिन न बिर्सिनु होला। 🙏
#empadronamiento #padron #padronamiento #españa #spain #temporaryresidency
4 هفته پیش در تاریخ 1403/04/22 منتشر شده است.
2,230 بـار بازدید شده
... بیشتر