दशहरा विशेष! ३५ धार्नी बंगुर चिरीप्पा🔥|भुटुवाको स्वाद😋|Village vlog, Magar Culture|Khem Thapa Magar

Khem Thapa Magar
Khem Thapa Magar
32 هزار بار بازدید - 3 ماه پیش - #khemthapamagar
#khemthapamagar #villagevlog #porkmeat #magarculture

प्रस्तुत भिडियो/vlog नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका वडा नं १८ दमार, मेरो गाउँको हो।

असार संक्रान्ति तथा दशहरा २०८१ को विशेष अवसर पारेर हामी गाउँलेहरूले एउटा सिङ्गै बङ्गुर टिपिकल गाउँले तरिकाले काटकुट गर्दै र भुटुवाको असली मजा लिँदै रमाईलो गर्यौं, प्रस्तुत छ सोही रमाईलो दृश्य तपाईं सम्पूर्णको लागि...।

अन्य vlog तथा सल्लाह सुझावको लागि कृपया च्यानल subscribe गरी जोडिँदै जानुहोला🙏
3 ماه پیش در تاریخ 1403/03/29 منتشر شده است.
32,074 بـار بازدید شده
... بیشتر