Kagaj katne bancharo ta (Vanthe Ba le)

PM (Parody Maila) Studio
PM (Parody Maila) Studio
138.4 هزار بار بازدید - 14 سال پیش - Lyrics:कागज काट्ने बन्चरो त काठ
Lyrics:

कागज काट्ने बन्चरो त काठ कट्ने कैची
कुखुराले पाडो पायो छक्क पर्‍यो भैंसी
आहै ! भिगी भिगी रातोमे , मिठी मिठी बातोमे
भरी बर्षातोमे कैसा लगता है ?
यैसा लग्ताहै मेरे मन के बादल, तिमी बजाउ मादल घिन्ताङ घिन्ताङ घिन्ताङ घिन्ताङ भन्थे बाले, भन्थे बाले भन्थे बाले, भन्थे बाले

आज भैंसी कहाँ चर्यो? कर्णाली को तिरमा
पाडो टिपी चिल ले लाग्यो कुखुरो लड्यो भिरमा
आहै ! भिगी भिगी रातोमे ... ......

तल पर्‍यो थन्कोट डाँडा माथि पर्‍यो भैसे, अफिस गको मौका पारी बुडी पोइला गैछे
आहै ! भिगी भिगी रातोमे .......

कागज काट्ने बन्चरो त काठ कट्ने कैची
आहल बस्यो चैते ढेदु , रुखमा चढ्यो भैंसी
आहै ! भिगी भिगी रातोमे .....

गोरु गर्छ भुनुभुनु ड्वा ड्वा गर्ने मौरी
माछा पस्यो जंगल तिर, श्याल ले खेल्यो पौडी
आहै ! भिगी भिगी रातोमे .....

हिमालचुली पल्लो पट्टी रुखले कपाल कोर्यो
छेपारो ले हलो जोत्यो झिङाले डल्ला फोरयो
आहै ! भिगी भिगी रातोमे .....

हंछेउ हंछेउ आयो मलाई हंछेदा को सागले
गाई मार्यो बिरालाले कुखुरा मार्यो बाघ ले
आहै ! भिगी भिगी रातोमे .....
14 سال پیش در تاریخ 1389/06/04 منتشر شده است.
138,424 بـار بازدید شده
... بیشتر