कुडो पानी खादा भैसीले ताउलो गुल्टायो भने यस्तो तरिका लगाउनुहोस्, कहिलै पोख्दैन ।

Agro Chiran
Agro Chiran
944 بار بازدید - 3 سال پیش - धेरैको समस्या हुन्छ गाइ भैसीलाई
धेरैको समस्या हुन्छ गाइ भैसीलाई कुडो पानी खुवाउदा पानी पोख्ने ताउलो गुल्ट्याउने गर्छ । त्यसबाट मुक्तीको लागी हजुरहरुले ताउले अटमस्स हुने गरी खाल्टो बनाउनुहोस अनि राख्नुहोस् त्यसपछी पानी पोख्दैन । हामीले बस्तुभाउहरु पाल्दा धेरै जुक्ति लगाउनु पर्ने हुन्छ । घास दिने कुरा, घास लाई मसिनि बनाएर काटेर हाल्ने कुरा यस्ता कुराहरुमा हामीले ध्यान दिनु पर्ने आवस्यक छ । आधुनीक तरिकाले पसुपालन गर्ने हो भने धेरै मुनाफा हुन्छ ।
3 سال پیش در تاریخ 1400/06/05 منتشر شده است.
944 بـار بازدید شده
... بیشتر